२ मंसिर, २०८१ आइतबार

02:37:48 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नबिल बैंकले सार्वजनिक गर्यो नयाँ ब्याजदर, कुन खातामा कति ब्याज ?

३० फागुन, २०७८

बैंकले सार्वजनिक गरेको उक्त व्याजदर अनुसार बचत खातामा न्यूनतम ६.०३ प्रतिशतदेखि अधिकतम ८.०३ प्रतिशतसम्म ब्याज रहेको छ ।

नबिल बैंकले सार्वजनिक गर्यो नयाँ ब्याजदर, कुन खातामा कति ब्याज ?

काठमाडौं
नबिल बैंक लिमिटेडले विभिन्न खातामा नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले चैत १ गतेदेखि लागु हुने गरी विभिन्न खातामा नयाँ व्याजदर सार्वजनिक गरेको हो ।

बैंकले सार्वजनिक गरेको उक्त व्याजदर अनुसार बचत खातामा न्यूनतम ६.०३ प्रतिशतदेखि अधिकतम ८.०३ प्रतिशतसम्म ब्याज रहेको छ । त्यस्तै, मुद्दति निक्षेपको व्यक्तिगततर्फको ब्याज अधिकतम ११.०३ प्रतिशतसम्म तोकिएको छ । साथै, बैंकको आधारदर ७.३९ प्रतिशत रहेको छ ।