२ मंसिर, २०८१ आइतबार

03:33:48 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

बैँकले फागुन कै व्याजदर कायम राख्ने

Nepal Business

२९ फागुन, २०७८

बैँकले फागुन कै व्याजदर कायम राख्ने

काठमाडौँ,
नेपाल बैंकर्स संघले चैत महिनाका लागि ब्याजदर नबढाउने भएका छन् । संघको हालैको बैठकले उक्त निर्णइ गरेको जनाइएको छ । 

उक्त संघ बाणिज्य वैँकहरुका सिइओहरुको संगठन हो । फागुनकै व्याज कायम गरेपछि मुद्दतीमा अधिकतम ११.०३ र संस्थागतमा अधिकतम १०.०३ प्रतिशत कायम हुनेछ । रेमिट्यान्स खातामा चाहिँ १२ प्रतिशत हुनेछ ।