२० बैशाख, २०८१ बिहिबार

01:44:14 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

इन्डोनेसियामा ७=६ म्याग्नीच्युडको भूकम्प, आँधीको चेतावनी

२८ मंसिर, २०७८

झण्डै एक हजार किलोमिटर टाढादेखि आँधीको संभावना रहेको समाचारमा जनाइएको छ । यसअघि गत आइतबार राती पनि मालुकु प्रान्तमा केन्द्रविन्दु भएर ५.६ म्याग्नीच्युडको भूकम्प आएको थियो ।

इन्डोनेसियामा ७=६ म्याग्नीच्युडको भूकम्प, आँधीको चेतावनी

२८ मङ्सिर । इन्डोनेसियामा मंगलबार ७.६ म्याग्नीच्युडको भूकम्प गएको छ । देशको फ्लोरेस समुन्द्रनजिकै पर्ने ठाउँमा भूकम्प गएको र आँधीको समेत खतरा रहेको अधिकारीहरुले जनाएका छन् । 


झण्डै एक हजार किलोमिटर टाढादेखि आँधीको संभावना रहेको समाचारमा जनाइएको छ । यसअघि गत आइतबार राती पनि मालुकु प्रान्तमा केन्द्रविन्दु भएर ५.६ म्याग्नीच्युडको भूकम्प आएको थियो । रासस÷एएनआई