३१ भदौ, २०८२ मंगलबार

04:16:20 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

मेगा बैंकको २०४ औँ शाखा काठमाडौंको कुलेश्वरमा

२९ फागुन, २०७८

यसै आर्थिक वर्षमा मेगा बैंकले १७ वटा नयाँ शाखा विस्तार गरिसकेको छ।

मेगा बैंकको २०४ औँ शाखा काठमाडौंको कुलेश्वरमा

काठमाडौं
मेगा बैंक नेपाल लिमिटेडले काठमाडौं कुलेश्वरमा नयाँ शाखा विस्तार गरेको छ।  मेगा बैंकले आइतबारदेखि बागमती प्रदेशको काठमाडौं जिल्लाको काठमाडौं महानगरपालिका वडा नम्बर १४ कुलेश्वरमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो।

यो मेगा बैंकको २०४ औँ शाखा हो । यसै आर्थिक वर्षमा मेगा बैंकले १७ वटा नयाँ शाखा विस्तार गरिसकेको छ।