७ मंसिर, २०८१ शुक्रबार
12:54:19 PM
२९ फागुन, २०७८
हालसम्म बुद्धज्योति लघुवित्तले सर्वसाधारणमा सेयर जारी गरेको छैन।
काठमाडौं
मिर्मिरे लघुवित्त वित्तिय संस्था लिमिटेडले बुद्धज्योती लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ती गर्ने भएको छ । दुई लघुवित्त बिच फागुन २७ गते प्रारम्भिक सम्झौता पत्रमा हस्ताक्षर भएको हो । हालसम्म बुद्धज्योति लघुवित्तले सर्वसाधारणमा सेयर जारी गरेको छैन। बुद्धज्योतिले सेयर जारी नगरेकोले सेयर कारोवार रोक्का गर्न आवश्यक नरहेको कम्पनीले जनाएको छ ।
उक्त कम्पनी प्राप्ती पश्चात संस्थाको नाम मिर्मिरे लघुवित्त वित्तीय संस्था रहने र २०७९ जेठ मसान्त सम्ममाएकिकृत कारोवार गरिसक्ने संस्थाले जनाएको छ ।