४ जेठ, २०८१ शुक्रबार

11:17:36 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

ताप्लेजुङको फुङ्लिङ आगलागी : ६९ लाखभन्दा बढी क्षति

२८ फागुन, २०७८

क महिलाको मृत्यु र दुई परिवार विस्थापित

ताप्लेजुङको फुङ्लिङ आगलागी : ६९ लाखभन्दा बढी क्षति

ताप्लेजुङ,

ताप्लेजुङको सदरमुकाम फुङ्लिङ नगरपालिका–४ कोप्चे टोलमा भएको आगलागीमा परी  रु ६९ लाख ३० हजार बराबर धनमाल क्षति भएको छ । 

आगलागीमा परी उक्त रकम बराबरको धनमाल क्षति हुनाका साथै एक महिलाको मृत्यु  भएको र दुई घरका परिवार विस्थापित हुन पुगेको रेडक्रसका प्रतिनिधि अर्जुन कार्कीले बताउनुभयो

ताप्लेजुङ नेपाल रेडक्रस सोसाइटीका अनुसार  आगलागीमा परी उक्त रकम बराबरको धनमाल क्षति हुनाका साथै एक महिलाको मृत्यु  भएको र दुई घरका परिवार विस्थापित हुन पुगेको रेडक्रसका प्रतिनिधि अर्जुन कार्कीले बताउनुभयो । 

शुक्रबार आगलागी भएको थियो । फुङ्लिङ नगरपालिकाको दमकल  प्रयोग गर्नाका साथै  नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासीको सहयोगमा आगो डेढ घण्टापछि निभाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।