२ मंसिर, २०८१ आइतबार

05:40:15 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

युनिक नेपाल लघुवित्तको सेयर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल नियुक्त

२५ फागुन, २०७८

कम्पनीको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी, रोक्का राख्ने लगायतका सेयरधनीहरुको लागत अद्यावधिक गरी राख्ने लगायतका सम्पूर्ण कार्य मुक्तिनाथ क्यापिटल लिमिटेडले गर्ने छ ।

युनिक नेपाल लघुवित्तको सेयर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल नियुक्त

काठमाडौं
युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयर रजिष्ट्रार नियुक्त गरेको छ । लघुवित्तले सेयर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल लिमिटेड नियुक्त गरेको हो । घोडीघोडा लघुवित्तसँगको मर्जरपछि बनेको युनिक नेपाल लघुवित्तको सञ्चालक समितिको बैठकले मुक्तिनाथ क्यापिटललाई सेयर रजिस्ट्रारमा नियुक्त गर्ने निर्णय गरेको हो।

कम्पनीको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी, रोक्का राख्ने लगायतका सेयरधनीहरुको लागत अद्यावधिक गरी राख्ने लगायतका सम्पूर्ण कार्य मुक्तिनाथ क्यापिटल लिमिटेडले गर्ने छ ।