२ मंसिर, २०८१ आइतबार
07:47:35 AM
२० फागुन, २०७८
सुवेदी पछिल्लो साढे तीन वर्षदेखि कायममुकायमको जिम्मेवारीमा हुनुहुन्थो
काठमाडौं
कृषि विकास बैंकको उपमहाप्रबन्धकमा प्रताप सुवेदी नियुक्त हुनभएको छ । बैंक संचालक समितिले प्रमुख कर्जा अधिकृत सुवेदीलाई उपमहाप्रबन्धकमा बढुवा गरेको हो।
सुवेदी २१ बर्षदेखि कृषि विकास बैंकमा कार्यरत रहनुभएको छ । सुवेदी पछिल्लो साढे तीन वर्षदेखि कायममुकायमको जिम्मेवारीमा हुनुहुन्थो । कृषि विकास बैंकमा प्रवेश गर्नुअघि उहाँले नेपाल बैंक र कर्मचारी सञ्चय कोषमा समेत काम गर्नुभएको थियो ।