७ मंसिर, २०८१ शुक्रबार
06:57:42 AM
१९ फागुन, २०७८
सभामा आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने
काठमाडौं
सिटिजन लाईफ इन्स्योरेन्स कम्पनीले वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले चैत्र ११ गते चौथो वार्षिक साधारणसभा बोलाएको हो । कम्पनीको साधारणसभा ठमेलस्थित छाँयादेवी कम्प्लेक्सको अलोफ्ट काठमाडौंमा दिउँसो ३ बजेदेखि सुरु हुनेछ ।
सभामा कम्पनीले सर्वसाधारणमा आइपीओ जारी गर्ने मुख्य प्रस्ताव पेस गर्नेछ । सभामा आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने, २०७६/७७ को वार्षिक प्रतिवेदनमा छलफल गर्ने लगायतको एजेण्डा रहेको छ ।