२ मंसिर, २०८१ आइतबार

10:19:08 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सिद्धार्थ बैंकको बोनस सेयर सेयधनीको डिम्याट खातामा जम्मा

१९ फागुन, २०७८

सिद्धार्थ बैंकको १४.२५ प्रतिशत बोनस सेयर सेयधनीको डिम्याट खातामा जम्मा

सिद्धार्थ बैंकको बोनस सेयर सेयधनीको डिम्याट खातामा जम्मा

काठमाडौं
सिद्धार्थ बैंक लिमिटेडलेले आफ्ना सेयरधनीको डिम्याट खातामा बोनस सेयर जम्मा गरेको छ । बैंकको पुस ३० गते सम्पन्न २० औं वार्षिक साधारण सभाले पारित गरेको १४.२५  प्रतिशत बोनस सेयर सेयधनीको डिम्याट खातामा जम्मा गरेको बैंकले जनाएको छ ।
 
हालसम्म पनि सेयर अभौतिकीकरण नगरेका सेयरधनीहरुले आफ्नो सेयर अभौतिकीकरण गराउन बैंकले आग्रह गरेको छ । सेयरधनीले आफ्नो सेयर अभौतिकीकरण गराएपछि उक्त बोनस सेयर समेत डिम्याट खातामा नै प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।