४ जेठ, २०८१ शुक्रबार

08:42:12 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

आइएमई पेबाट यती एयरलाइन्सको टिकट काट्दा यी स्थानको लागि निःशूल्क टिकट पाइने

१८ फागुन, २०७८

आइएमई पे मोबाईल वालेट एप प्रयोग गरी यती एयरलाइन्सको हवाई टिकट काट्ने यात्रुहरुले मात्र सो अफरमा सहभागि हुन पाउने

आइएमई पेबाट यती एयरलाइन्सको टिकट काट्दा यी स्थानको लागि निःशूल्क टिकट पाइने

काठमाडौं
आइएमई पेले यती एयरलाइन्ससँगको समन्वयमा नयाँ अफर ल्याएको छ । फाल्गुन १२ गतेदेखि कार्यान्वयनमा आउने गरी आइएमई पे एपका प्रयोगकर्ताहरूलाई उक्त अफर ल्याइएको हो । २ महिनासम्म प्रयोगकर्ताहरूले यती एयरलाइन्सको उडान टिकट आइएमई पे एपबाट खरिद गर्दा लक्की ड्र मार्फत नेपालका विभिन्न सुन्दर गन्तव्यहरूका लागि निःशूल्क उडान टिकट पाइने कम्पनीले जनाएको छ ।

यात्रुहरूलाई सुलभ एवम् सहज हवाई यात्राका लागि प्रोत्साहन मिलोस् भन्ने उद्देश्यका साथ आइएमई पे र यती एयरलाइन्सबीच उक्त समन्वय भएको हो । सो एपबाट उडान टिकट खरिद गर्दा रारा, लुक्ला, मुक्तिनाथ, शे फोक्सुन्डो जस्ता धार्मिक वा पर्यटकीय दृष्टिले अति महत्त्वपूर्ण स्थानको निःशूल्क टिकट पाइने कम्पनीले जनाएको छ ।

आइएमई पे मोबाईल वालेट एप प्रयोग गरी यती एयरलाइन्सको हवाई टिकट काट्ने यात्रुहरुले मात्र सो अफरमा सहभागि हुन पाउनेछन् । सो अफर सिमित अवधिको लागि मात्र चल्नेछ ।  अफर अवधि भरी ४ आइएमई पेबाट यती एयरलाइन्सको टिकट काट्दा यी स्थानको लागि निःशूल्क टिकट पाइने