२ जेठ, २०८१ बुधबार

06:45:49 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नेपाल राष्ट्र बैंकले कर्मचारी सुरक्षण कोषको रकम मुद्धती निक्षेपमा लगानी गर्ने

१३ फागुन, २०७८

नेपाल राष्ट्र बैंकले कर्मचारी सुरक्षण कोषको रकम मुद्धती निक्षेपमा लगानी गर्ने

काठमाण्डौं

नेपाल राष्ट्र बैंकले कर्मचारी सुरक्षण कोषमा रहेको रकम मुद्धती निक्षेपमा लगानी गर्नका लागि बाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीलाई व्याजदर प्रस्ताव सहितको रकम माग गर्न आवह्वान गरेको छ । बैंकहरुले चाहेको रकम खोली यही फागुन १८ गते भित्र प्रस्ताव पेश गर्नु पर्ने सूचनामा जनाइएको छ ।