२ मंसिर, २०८१ आइतबार

05:31:16 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

प्रोग्रेशिभ फाइनान्सको ६.३१५८ प्रतिशत लाभांश राष्ट्र बैंकबाट स्विकृत

९ फागुन, २०७८

प्रोग्रेशिभ फाइनान्स लिमिटेडले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको ६ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३१५८ प्रतिशत नगद वितरण गर्ने घोषणा गरेको थियो ।

प्रोग्रेशिभ फाइनान्सको ६.३१५८ प्रतिशत लाभांश राष्ट्र बैंकबाट स्विकृत

काठमाडौं
प्रोग्रेशिभ फाइनान्स लिमिटेडको लाभांश राष्ट्र बैंकबाट स्विकृत भएको छ  । कम्पनीले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको ६ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३१५८ प्रतिशत नगद गरी कुल ६.३१५८ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको थियो ।

उक्त लाभांश फागुन ८ गते आइतबार राष्ट्र बैंकबाट स्विकृत भएको हो । अब सो लाभांश कम्पनीको आगामी साधारण सभाबाट पारित भएपश्चात शेयरधनीहरूलाई वितरण गरिने कम्पनीले जनाएको छ ।