८ बैशाख, २०८१ शनिबार

12:28:48 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सि.ई.ओ संवादः

Nepal Business

२४ मंसिर, २०७८

यसले आमनागरिकलाई संस्थाको वर्तमान अवस्था र आगामी दिनमा यसले पुर्‍याउने योगदानको बारेमा सुसूचित गराउँछ ।

सि.ई.ओ संवादः


विभिन्न संघसस्थाका प्रमुखसँग संस्थाको उदेश्य, उत्पादन, रोजगारी, उत्पादनले ल्याएको परिवर्तन र आगामी दिनमा संस्थाले पुर्‍याउने योगदानका सन्दर्भमा यस स्तम्भमा कुराकानी गरिने छ । यसले आमनागरिकलाई संस्थाको वर्तमान अवस्था र आगामी दिनमा यसले पुर्‍याउने योगदानको बारेमा सुसूचित गराउँछ । नेपालको कर्पोरेट क्षेत्रको सुधारका लागि आवश्यक कुराहरुमा समेत हामी सम्वाद गर्ने छौं ।