७ बैशाख, २०८१ शुक्रबार

07:43:03 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

बिजनेश संवादः

२४ मंसिर, २०७८

बिजनेश संवादः

व्यवसायिक क्षेत्रका बहुआयमिक विषयमा केन्द्रित रहेर यस स्तम्भवमा कुराकानी गरिने छ । व्यवसायको सफलता, चुनौती र सम्भावनाका विविध पक्षहरुलाई यस स्तम्भवमा राखिने छ । व्यवसायमा आफुलाई अब्बल सावित गरिसकेका र सफलताको बाटोमा अगाडि बढिरहेका व्यवसाय र व्यवसायी संगको संवाद यस स्तम्भमा रहने छ । विविध व्यवसायसँग सम्बन्धित व्यवसायका विज्ञ, विशेषज्ञसँग, वर्तमान व्यवसाय, यसको प्रभाव र समस्याका सम्बन्धमा भिडियो अन्तवार्ता हुने छ । यसले आमनागरिकलाई उत्पादन, उपभोग, विनिमय र वितरणको बारेमा सुसूचित गराउने छ ।