१४ बैशाख, २०८१ शुक्रबार

02:25:17 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

विशेष अन्तवार्ताः

२४ मंसिर, २०७८

यो अर्थतन्त्रका समसामयिक विषयवस्तुको बारेमा विशेष व्यक्तिसँग विशेष रुपमा गरिने अन्तवार्ता हो । अर्थतन्त्रमा देखिएको समस्या, समाधानको उपाय, सम्भावना र समग्र अर्थतन्त्रको प्रभावका विषयमा यस स्तम्भमा छलफल गरिने छ ।

विशेष अन्तवार्ताः

यो अर्थतन्त्रका समसामयिक विषयवस्तुको बारेमा विशेष व्यक्तिसँग विशेष रुपमा गरिने अन्तवार्ता हो । अर्थतन्त्रमा देखिएको समस्या, समाधानको उपाय, सम्भावना र समग्र अर्थतन्त्रको प्रभावका विषयमा यस स्तम्भमा छलफल गरिने छ । यसले आमनागरिकलाई वर्तमान आर्थिक विषयका बहुआयमिक प्रभाव र अवस्थाका बारेमा सुसूचीत गराउँछ । आर्थिक क्षेत्रका विविध पक्ष र पाटाहरुलाई मिहिन ढंगबाट विश्लेषणका लागि अर्थ विज्ञ, राजनीतिक क्षेत्रको आर्थिक गतिविधिका लागि अर्थ राजनीति विषयका जानकार, सरकारका आर्थिक गतिविधिबारे अर्थ मन्त्रालय, मातहतका निकाय र अन्य सरोकारवाला मन्त्रालयका सरकारी अधिकारी, विभिन्न दातृ निकायका प्रमुख एवं प्रतिनिधि, विभिन्न कुटनीतिक नियोग लगाएत नेपाल भित्र सञ्चालनमा रहेर आर्थिक गतिविधि गरिरहेका सरकारी र गैर सरकारी संघ संस्थाहरुको आर्थिक गतिविधि । निजि क्षेत्रको काम कार्वाही र निजि क्षेत्रको योगदानका विषयमा यस अन्तर्वातामा कुराकानी गर्न सकिन्छ ।