२ जेठ, २०८१ बुधबार

08:26:34 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

लुम्बिनी विकास बैंकको बोनस सेयरधनीहरूको डिम्याट खातामा जम्मा

५ फागुन, २०७८

लुम्बिनी विकास बैंकको १३ प्रतिशत बोनस सेयर सेयरधनीहरूको डिम्याट खातामा जम्मा

लुम्बिनी विकास बैंकको बोनस सेयरधनीहरूको डिम्याट खातामा जम्मा

काठमाडौं
लुम्बिनी विकास बैंक लिमिटेडले बोनस सेयर सेयरधनीहरूको डिम्याट खातामा जम्मा गरेको छ । बैंकले सेयरधनीहरूको डिम्याट खातामा १३ प्रतिशत बोनस सेयर जम्मा गरेको हो ।

पुस ९ गते सम्पन्न भएको बैंककोे १४ औँ वार्षिक साधारण सभाले पारित गरेको १३ प्रतिशत बोनस सेयर फागुन १ गतेदेखि सम्बन्धित सेयरधनीहरूको डिम्याट खातामा जम्मा गरिएको बैंकले जनाएको छ ।

बैंकले साधारण सभा प्रयोजनार्थ मंसिर २७ गते बुकक्लोज गरेको थियो। यस अनुसार मंसिर २६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुको खातामा उक्त बोनस सेयर जम्मा गरिएको हो।