२ जेठ, २०८१ बुधबार

12:51:13 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

गोरखाको चित्रेपोखरीमा ग्लोबल आइएमई बैंकको ५०औँ एक्सटेन्सन काउन्टर संचालन

३ फागुन, २०७८

गोरखाको चित्रेपोखरीमा ग्लोबल आइएमई बैंकको ५०औँ एक्सटेन्सन काउन्टर संचालन

काठमाडौं
सेवाग्राहीको बढ्दो चाप र विस्तारित बैंकिङ सेवाको आवश्कतालाई मध्यनजर गर्दै आइएमई बैंक लिमिटेडले थप शाखा विस्तार गरेको छ । बैंकले गोरखा जिल्लाको सिरानचोक गाउँपालिका वडा नं. ५ चित्रेपोखरीमा नयाँ एक्सटेन्सन काउन्टर संचालनमा ल्याइको हो ।

नेपाल राष्ट्र बैंकका सञ्चालक समितिको सदस्य रामजी रेग्मीले उक्त बैंकको ५०औँ एक्सटेन्सन काउन्टरको उद्घाटने गर्नुभयो । ‘सबैका लागि बैंक’ भन्ने नाराका साथ २८ लाख भन्दा बढी ग्राहकमाझ यस बैंकले सेवा प्रदान गर्दै आइरहेको छ ।

बैंकले मुलुकभर तथा मुलुकबाहिर बैंकिङ सेवाको पहुँच पुर्याउने उद्देश्यले हालसम्म ७६ जिल्लामा २८७ शाखा, २५२ एटीएम, २७४ शाखारहित बैंकिङ सेवा, ५० एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८६० भन्दा बढी सेवा केन्द्रबाट ग्राहकलाई सेवा दिइरहेको छ ।