१७ बैशाख, २०८१ सोमबार

02:00:07 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

मेगा बैंकले सार्वजनिक गर्याे विभिन्न खातामा नयाँ व्याजदर, कुन खातामा कति छ व्याज ?

१ फागुन, २०७८

मेगा बैंकले सार्वजनिक गर्याे  विभिन्न खातामा नयाँ व्याजदर, कुन खातामा कति छ व्याज ?

काठमाडौं
मेगा बैंक लिमिटेडले विभिन्न खातामा नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले फागुन १ गतेबाट लागु हुने गरी विभिन्न खातामा नयाँ व्याजदर सार्वजनिक गरेको हो । बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार आधार दर ८ दशमलव ७७ प्रतिशत रहेको छ ।

बैंकले मुद्दति निक्षेपमा १० दशमलव ०३ प्रतिशत र ब्यक्तिगत तर्फ ११ दशमलव ०३ प्रतिशत ब्याज दिने सुचनामा उल्लेख छ । त्यस्तै, बंैकले बचत खातामा न्यूनतम ६ दशमलव ०३ प्रतिशतसम्म ब्याज दिने छ ।