१७ बैशाख, २०८१ सोमबार

12:21:25 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नेपाल बैंकले सार्वजनिक गर्यो नयाँ व्याजदर

१ फागुन, २०७८

नेपाल बैंकले सार्वजनिक गर्यो नयाँ व्याजदर

काठमाडौं
नेपाल बैंक लिमिटेडले विभिन्न खातामा नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले फागुन १ गतेदेखि लागु हुने गरी विभिन्न खातामा नयाँ व्याजदर सार्वजनिक गरेको हो ।

बैंकको नयाँ ब्याजदर अनुसार आधार दर ६दशमलव ९२ प्रतिशत रहेको छ । बैंककले मुद्दति निक्षेपमा न्यूनतम १० दशमलव ०३ प्रतिशतदेखि अधिकतम ११ दशमलव ०३ प्रतिशतसम्म ब्याज दिने बैंकले जनाएको छ ।

त्यस्तै, बैंकले बचत खातामा न्यूनतम ६ दशमलव ५३ प्रतिशतदेखि अधिकतम ७ दशमलव ०३ प्रतिशतसम्म ब्याज दिने छ ।