२४ बैशाख, २०८१ सोमबार

08:51:33 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

एभरेष्ट बैंकको संचालकमा डा.तारक बहादुर के.सी नियुक्त

२७ माघ, २०७८

एभरेष्ट बैंकको संचालकमा डा.तारक बहादुर के.सी नियुक्त

काठमाडौं
एभरेष्ट बैंक लिमिटेडको स्वतन्त्र संचालकमा डा.तारक बहादुर के.सी नियुक्त हुनुभएको छ । बैंकले आज एक सुचना प्रकाशित गरि स्वतन्त्र संचालकमा डा. के.सीलाई नियुक्त गरेको जनाएको छ ।

बैंकका स्वतन्त्र संचालक डा. निर्मल कुमार बिष्टको २०७८ माघ २६ गते कार्यकाल समाप्त भएकोले उहाँको ठाउँमा डा.तारक बहादुर के.सीलाई नियुक्त गरिएको बैंकले प्रकाशन गरेको सुचनामा उल्लेख छ ।