२५ बैशाख, २०८१ मंगलबार

03:11:15 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

जानकी फाइनान्सको ५१ हजार ३५ कित्ता संस्थापक सेयर बिक्रीमा

२६ माघ, २०७८

जानकी फाइनान्सको ५१ हजार ३५ कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं
जानकी फाइनान्सका १ जना संस्थापक सेयरधनीले आफ्नो नाममा रहेको सेयर बिक्री गर्ने भएको छन् । फाइनान्सका संस्थापक सेयरधनी मनोज कुमार साहले आफ्नो नाममा रहेको ५१ हजार ३५ कित्ता सेयर बिक्री खुला गर्नुभएको हो ।

 सेयरको मूल्य भने खुलाइएको छैन । यसमा संस्थापक सेयरधहरुनीले मात्र आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इन्छुक संस्थापकले ३५ दिन भित्र कम्पनीको प्रमुख कार्यालय जनकपुरमा निवेदन दिनुपर्नेछ । सो अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा उक्त सेयर सर्वसाधारणका लागि बिक्री खुला गरिने कम्पनीले जनाएको छ ।