२५ बैशाख, २०८१ मंगलबार

10:20:29 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

आरम्भ चौतारी लघुवित्तले घोषणा गर्यो लाभांश, बोनस कति ?

२६ माघ, २०७८

आरम्भ चौतारी लघुवित्तले घोषणा गर्यो लाभांश, बोनस कति ?

काठमाडौं
आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । लघुवित्तले गत आर्थिक वर्षसम्मको सञ्चित मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेका हो ।

माघ २५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको २१ प्रतिशत बोनस शेयर वितरण गर्ने घोषणा गरेको हो। नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात उक्त प्रस्तावित लाभांश वितरण गरिनेछ ।