१ जेठ, २०८१ मंगलबार

02:18:43 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नबिल बैंक र एभरेष्ट बैंकको खाता इसेवामा लिंक गर्दा १०० रूपैयाँ बोनस पाइने

२४ माघ, २०७८

नबिल बैंक र एभरेष्ट बैंकको खाता इसेवामा लिंक गर्दा १०० रूपैयाँ बोनस पाइने

काठमाडौं
मोबाइल वालेट इसेवामा आफ्नो अकाउन्ट लिंक गर्दा १०० रूपैयाँ बोनस पाइने भएको छ । नबिल बैंक र एभरेष्ट बैंकको खाता इसेवामा लिंक गर्दा १०० रूपैयाँ क्यासब्याक पाइने भएको हो ।

उक्त अफर एभरेष्ट बैंकका लागि फेब्रुअरी १४ सम्म र नबिल बैंकका लागि मार्च ३ सम्म लागु हुनेछ । यसमा एक चोटीमात्रै सहभागी हुन पाइने छ ।