२ जेठ, २०८१ बुधबार

02:03:57 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

बैंक तथा वित्तीय संस्था परिसंघ नेपालले तरलता अभाव सम्बन्धि अध्ययन प्रतिवेदन पेश

२३ माघ, २०७८

बैंक तथा वित्तीय संस्था परिसंघ नेपालले तरलता अभाव सम्बन्धि अध्ययन प्रतिवेदन पेश

काठमाण्डौं
बैंक तथा वित्तीय संस्था परिसंघ नेपालले आइतबार तरलता अभाव सम्बन्धि सुझावसहितको अध्ययन प्रतिवेदन प्रकाशित गर्दै यसको समस्या समाधानका लागि मुख्य सुझाव दिएको छ ।  
परिसंघले तरलता अभावका ६ वटा कारण र प्रयेक कारणको समाधानको उपाय उल्लेखित अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ । उक्त प्रतिवेदनमा अभाव सृजनका कारण र यसलाई समाधान गर्न अपनाउनु पर्ने विधिलाई प्रष्ट्याइएको छ ।