१ जेठ, २०८१ मंगलबार

06:01:16 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

विद्युतीय माध्यमबाट कारोबार गर्दा हुने जोखिमबारे सावधानी अपनाउन राष्ट्र बैंकको आग्रह

२१ माघ, २०७८

विद्युतीय माध्यमबाट कारोबार गर्दा हुने जोखिमबारे सावधानी अपनाउन राष्ट्र बैंकको आग्रह

काठमाडौं
 नेपाल राष्ट्र बैंकले विद्युतीय माध्यमबाट वित्तीय कारोबार गर्दा हुनसक्ने जोखिमबारे सावधानी अपनाउन आग्रह गरेको छ । शुक्रबार राष्ट्र बैंकले सूचना जारी गर्दै पछिल्लो समयमा विद्युतीय कारोबारमा ठगी भइरहेको गुनासो आएको भन्दै सचेत रहन आग्रह गरेको हो ।

यस्तो छ राष्ट्र बैंकले गरेको सूचना: