२ जेठ, २०८१ बुधबार

11:41:59 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

एचआईडीसीएलले ३ करोड ३० लाख कित्ता सेयर बिक्री गर्ने

२० माघ, २०७८

एचआईडीसीएलले ३ करोड ३० लाख कित्ता सेयर बिक्री गर्ने

काठमाडौं
हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) ले सेयर लिलाम बढाबढ गरी बिक्री गर्ने भएको भएको छ । कम्पनी यसअघि बिक्री नभएको ३ करोड ३० लाख कित्ता सेयर लिलाम बढाबढ गरी बिक्री गर्न लागेको हो ।

माघ २० गते बिहान बसेको एचआईडीसीएलको सञ्चालक समितिको २५३ औं बैठकले कम्पनीले जारी गरेको हकप्रद शेयरमध्ये संस्थापक समूह अन्तर्गत बिक्री नभएको ३ करोड ३० लाख कित्ता शेयर पुनः लिलाम बढाबढ गरी बिक्री गर्ने निर्णय गरेको हो ।