२० बैशाख, २०८१ बिहिबार

06:36:37 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

बाणिज्य बैंकको नाफा ११.६७ प्रतिशतले बढ्यो, खराब कर्जाले नाफा कम

Nepal Business

७ बैशाख, २०८०

नाफामा सर्वाधिक वृद्धिदर कायम गर्ने एभरेष्ट बैंक हो। बैंकको नाफा ६२.६३ प्रतिशत बढेर २ अर्ब ४६ करोड रुपैयमाँ पुगेको छ।

बाणिज्य बैंकको नाफा ११.६७ प्रतिशतले बढ्यो, खराब कर्जाले नाफा कम

नेपालमा वाणिज्य बैंकहरुको नाफामा केही सुधार देखिएर ११.६७ प्रतिशतले बढेको छ ।  

चालु आर्थिक वर्षको चैतसम्म सञ्चलनमा रहेका कुल २१ वाणिज्य बैंकले खुद नाफा ४८ अर्ब ७० करोड कमाएका छन् । गत साल ४३ अर्ब ६१ करोड रुपैयाँ थियो। नाफा ११.६७ प्रतिशतले बढेको हो।

चालु आर्थिक वर्षको चैतसम्म सञ्चलनमा रहेका कुल २१ वाणिज्य बैंकले खुद नाफा ४८ अर्ब ७० करोड कमाएका छन् । गत साल ४३ अर्ब ६१ करोड रुपैयाँ थियो। नाफा ११.६७ प्रतिशतले बढेको हो।
यसपटक पनि नबिल बैंक नाफामा माथि नै छ । उक्त बैंकले ५ अर्ब ११ करोड रुपैयाँ खुद नाफा गरेको छ ।  बैंकको नाफा ५२.६३ प्रतिशत बढेको छ।

बैंकहरुको खराब कर्जा उच्च दरमा बढेको छ। ग्लोबल आइएमईले ४ अर्ब ३५ करोड कमाएको छ ।  
नाफामा सर्वाधिक वृद्धिदर कायम गर्ने एभरेष्ट बैंक हो। बैंकको नाफा ६२.६३ प्रतिशत बढेर २ अर्ब ४६ करोड रुपैयमाँ पुगेको छ।  सबैभन्दा कम नाफा गर्ने कृषि विकास बैंकले ४५.३६ प्रतिशत घटेको छ। सिद्धार्थ बैंकको नाफा पनि २८.६५ प्रतिशत घटेको हो।
 कसले कति कमाए, तालिका हेर्नुहोस् ।