२२ बैशाख, २०८१ शनिबार

04:05:37 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

एनआईसी एशिया बैंकले २८ वटा कार लिलाम बिक्री गर्दै

Nepal Business

३ बैशाख, २०८०

बैंकका अनुसार सन् २०१७ मा बनेका महिन्द्रा स्कारपियो एसफोर प्लस २डब्लूडी र ४ डब्लुडी मोडलका ३ वटा, रेनाल्ट डस्टर आरएक्सएलका ८ वटा र सुजुकी वागोन आरभीएक्सआई मोडका १७ वटा छन् ।

 एनआईसी एशिया बैंकले २८ वटा कार लिलाम बिक्री गर्दै

एनआईसी एशिया बैंकले सवारी साधन बिक्री गर्ने भएको छ । बैंकले आफ्नो नाममा रहेका विभिन्न कम्पनीका सवारी साधन लिलामीमा बिक्री गर्ने भएको हो ।

बैंकले विभिन्न शाखा कार्यालयमा रहेका २८ वटा सवारी साधन बिक्री गर्ने जनाएको छ । जसमा महिन्द्रा ब्राण्डका ३ वटा, रेनाल्ट ब्राण्डका ८ वटा र सुजुकी ब्राण्डका १७ वटा गरी कूल २८ वटा सवारी साधन बिक्री गर्ने बैंकले बताएको छ ।

बैंकले विभिन्न शाखा कार्यालयमा रहेका २८ वटा सवारी साधन बिक्री गर्ने जनाएको छ । जसमा महिन्द्रा ब्राण्डका ३ वटा, रेनाल्ट ब्राण्डका ८ वटा र सुजुकी ब्राण्डका १७ वटा गरी कूल २८ वटा सवारी साधन बिक्री गर्ने बैंकले बताएको छ ।

बैंकका अनुसार सन् २०१७ मा बनेका महिन्द्रा स्कारपियो एसफोर प्लस २डब्लूडी र ४ डब्लुडी मोडलका ३ वटा, रेनाल्ट डस्टर आरएक्सएलका ८ वटा र सुजुकी वागोन आरभीएक्सआई मोडका १७ वटा छन् ।

बैंकले बिक्री गर्न राखिएको सवारी जहाँ जो अवस्थामा छ सोही अवस्थामा लिलाम बिक्री गर्ने भएकाले बैशाख १० गतेसम्म बोलपत्र पेश गर्न आग्रह गरेको छ । खरिद गर्न चाहेको रकमको १० प्रतिशत अग्रीम भुक्तानी गर्नुपर्ने बैंकले जनाएको छ ।