३ मंसिर, २०८१ सोमबार
11:30:20 AM
१३ माघ, २०७८
काठमाण्डौं
शाओमीले रेड्मी नोट ११ सार्वजनिक गरेको छ । कम्पनीले रेड्मी नोट सेरिजको विरासतलाई अगाडि बढाउँदै आफ्नो क्यामेरा, सिस्टम, चार्जिङ स्पिड, डिस्प्ले र (एसओसी) मा शक्तिशाली अपग्रेडहरू ल्याउँदै फ्ल्यागशिप फोनलाइ सबैको पहुचमा पुर्याउने उद्देश्यले बिहीबारदेखि नेपालीबजारमा रेड्मी नोट ११ सार्वजनिक गरेको हो ।
शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले भन्नुभयो, ‘रेडमीमा हामी हाम्रा हरेक काम उपभोक्ताहरुलाई नै ध्यानमा राखेर गरिरहेका हुन्छौँ । जसले गर्दा प्रविधिलाई आमजनतासामु सर्वसुलभ रुपमा पु¥याउने काम गर्न हामीलाई अग्रसर बनाएको छ। भर्खरै लन्च गरिएको रेडमी नोट ११ ले एकदमै सुपथ मूल्यमा नवीनता प्रदान गर्ने हाम्रो मूल दर्शनलाई दर्शाएको छ। जसले स्मार्टफोन इन्डस्ट्रिमा हामीलाई ट्रु गेम चेन्जर बनाएको छ। यो विरासतलाई कायमगर्दै हामी रेडमी नोट ११ लाई प्रस्तुत गर्दैछौँ जसले उत्कृष्ट क्यामराको साथ अझै उत्कृष्ट प्रदर्शनी पनि दिन्छ। फ्ल्याग्शिप लेभल ६ एनएम सहितको स्न्याप्ड्र्यागन ६८० को प्रोसेसर भएको यो फोन ले उत्कृष्ट पर्फर्मेन्स गर्नुको साथै ब्याट्रि पनि टिकाउ हुन्छ । त गर्छ नै, यसमाभएको ५००० एम ए एच् को ब्याट्रि पनि सर्वाधिक टिकाउ छ ।’
सो फोनको मूल्य २२ हजार ९ सय ९९ रुपैयाँ रहेको कम्पनीले जानकारी दिएको छ । रेडमी नोट ११ ग्राफाइट ग्रे, ट्वाइलाइट ब्लु, स्टार ब्ल माअथोराइज्ड मी स्टोर,अनलाइन र रिटेल पार्टनरहरुमा उपलब्ध छन् । ४ जीबी र १२८ जीबी भेरियन्टलाई २४ हजार नौ सय ९९ र ६ जीबी र १२८ जीबी भेरियन्टलाई २६ हजार नौ सय ९९ रुपैयाँ मूल्य तोकिएको छ ।
फ्ल्यागशिपक्यामेराको अनुभवअझनिखार्नको लागिरेड मि नोट ११एमएए ५०एमपी क्यामेरा, ८एमपी अल्ट्रा–वाइड क्यामेरा, २एपी म्याक्रो क्यामेरा र २एमपी डेप्थ क्यामेरा सहित आएको छ ।
११८ डिग्रीको भ्युइङ एंगलभएको ८ एमपिको अल्ट्रा–वाइड क्यामराले राम्रो पोर्ट्रेट फोटो खिच्नुको साथै २ एमपिको म्याक्रो क्यामराले नजिक को वस्तुहरु राम्रो डिटेल सहित खिच्न सक्छ। साथै यसको अगाडिपट्टी रहेको १३ एमपिपोर्ट्रेट क्यामराले प्राकृतिक र स्पष्ट देखिने सेल्फी कैद गर्न सक्छ ।
१२०एचजेटसम्मको उच्च रिफ्रेस रेट र ३६०एचजेटसम्मको टच स्याम्प्लिङ् रेट सहितको रेडमी नोट ११ ले स्मूथएनिमेसन र ल्यागफ्री ट्रान्जिसनहरूको साथ स्क्रिन अनुभवलाई अझ राम्रो बनाउने कम्पनीको दावी छ। रेडमि नोट ११ को ६.६७ इन्च र ६.४३ इन्चको स्क्रिनमा एफएचडी एमोडेल डिस्प्लेले डीसीआई–पी३ वाइड कलर गामट फिचर गरिएको छ ।
फ्ल्याट एज बडी डिजाइनले यस फोनको डिस्प्लेलाई झनै सुन्दर बनाएको छ। साथै, फोनको माथि र तल्लो भागमा रहेको डुअल सुपर लिनियर स्पिकरहरूले गर्दा भिडियो हेर्दा अथवा गेम खेल्दाइमर्सिभ स्टेरियो साउन्डको साथमा पूर्ण मनोरन्जनलिन सकिन्छ । फ्ल्याग्शिप लेभल ६एनएम सहितको स्न्याप्ड्र्यागन ६८० को प्रोसेसर भएको यो फोन ले उत्कृष्ट पर्फर्मेन्स गर्नु को साथै ब्याट्रि पनि टिकाउ हुन्छ । त गर्छ नै, यसमाभएको ५००० एम ए एच् को ब्याट्रि पनि सर्वाधिक टिकाउ छ ।