२२ बैशाख, २०८१ शनिबार

08:56:11 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

अब निक्षेपको ब्याजदर एकल अंकमा, कर्जाको चाहीँ के हुन्छ ?

Nepal Business

२९ चैत, २०७९

संस्थागत मुद्दती निक्षेपको ब्याजदर ७.९९ प्रतिशत कायम भएको छ । त्यस्तै संघले साधारण बचतमा न्युनतम ५.४ प्रतिशत र अधिकतम ७.४ प्रतिशत ब्याज कायम गर्ने निर्णय गरेको छ ।

अब निक्षेपको ब्याजदर एकल अंकमा, कर्जाको चाहीँ के हुन्छ ?

नेपाल बैंकर्स संघले निक्षेपको ब्याजदर घटाउने निर्णय गरेको छ ।

संघको आज बसेको बैठकले मुद्दती निक्षेपको ब्याजदर १.०१ प्रतिशतले घटाएर ९.९९ प्रतिशत कायम गर्ने निर्णय गरेको बैंकर्स संघका अध्यक्ष सुनिल केसीले जानकारी दिए।

संघको आज बसेको बैठकले मुद्दती निक्षेपको ब्याजदर १.०१ प्रतिशतले घटाएर ९.९९ प्रतिशत कायम गर्ने निर्णय गरेको बैंकर्स संघका अध्यक्ष सुनिल केसीले जानकारी दिए।

संस्थागत मुद्दती निक्षेपको ब्याजदर ७.९९ प्रतिशत कायम भएको छ । त्यस्तै संघले साधारण बचतमा न्युनतम ५.४ प्रतिशत र अधिकतम ७.४ प्रतिशत ब्याज कायम गर्ने निर्णय गरेको छ  । 

ब्याज घटाउने संघको निर्णयसँगै निक्षेपको ब्याजदर एकल अंकमा आएको छ । नयाँ ब्याजदर वैशाख १ बाट लागु हुनेछ ।

कर्जाको व्याज पनि वैशाखबाट भने क्रमश घट्दै जाने बताइएको छ ।