६ मंसिर, २०८१ बिहिबार
07:30:52 PM
२९ चैत, २०७९
एसोसिएटतर्फ भने १ हजार ६३७ मत खसेको छ । १ हजार ७४८ मतदाता रहेकोमा १११ मतदाताले मतदान गरेनन् ।
नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा मतदान सकिएको छ । जिल्ला–नगर, वस्तुगत र एसोसियट सदस्यहरुले मतदान गरेका हुन् ।
जिल्ला नगरतर्फ ११७ मत खसेको छ भने वस्तुगततर्फ १२३ मत खसेको छ । यी दुइ समूहमा शतप्रतिशत मत खसेको हो ।
जिल्ला नगरतर्फ ११७ मत खसेको छ भने वस्तुगततर्फ १२३ मत खसेको छ । यी दुइ समूहमा शतप्रतिशत मत खसेको हो ।
एसोसिएटतर्फ भने १ हजार ६३७ मत खसेको छ । १ हजार ७४८ मतदाता रहेकोमा १११ मतदाताले मतदान गरेनन् ।
अब मतगणना सुरु हुन लागेको छ । वरिष्ठ उपाध्यक्षका प्रत्याशी उमेशलाल श्रेष्ठ, अन्जन श्रेष्ठ र रामचन्द्र संघाईको प्रतिष्पर्धा छ । पहिलो चरणमा कसैले पनि बहुमत ल्याउने सम्भावना कम रहेको बताइन्छ ।