२२ बैशाख, २०८१ शनिबार

08:47:08 PM

https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

निर्माण व्यवसायीसँग गभर्नरले भने, 'भुक्तानी रोकिंदा धेरै क्षेत्रमा नकारात्मक असर पर्यो'

Nepal Business

२७ चैत, २०७९

नेपाल निर्माण व्यवसायी महासंघसँगका भेटमा गभर्नर अधिकारीले निर्माण व्यवसायीहरूलाई भुक्तानी दिंदा तत्काल सरकारी कोष नै बलियो हुने बताए ।

 निर्माण व्यवसायीसँग गभर्नरले भने, 'भुक्तानी रोकिंदा धेरै क्षेत्रमा नकारात्मक असर पर्यो'

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले निर्माण व्यवसायीहरूको भुक्तानी रोकिंदा धेरै क्षेत्रमा नकारात्मक असर परेको बताएका छन् ।

निर्माण उद्योगलाई प्राथमिकतामा राखेर व्यवसायीहरूलाई तत्काल भुक्तानी उपलब्ध गराउन आफूले सम्बन्धित क्षेत्रको ध्यानाकर्षण गराइसकेको गभर्नर अधिकारीले बताए ।