३ मंसिर, २०८१ सोमबार

11:22:15 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सहकारी महासंघले सदस्यता खारेजी प्रक्रिया अगाडि बढाएका २२ जिल्ला संघ र संस्था (नामावली सहित)

१३ माघ, २०७८

सहकारी महासंघले सदस्यता खारेजी प्रक्रिया अगाडि बढाएका २२ जिल्ला संघ र संस्था (नामावली सहित)

काठमाण्डौ ।  
राष्ट्रिय सहकारी महासंघले २२ वटा जिल्ला संघ र सदस्य संस्थाको सदस्यता खारेज प्रक्रिया सुरु गर्ने निर्णय गरेको छ ।

महासंघको विनियममा भएको व्यवस्था अनुसार सदस्य रहेर लामोसमयसम्म नविकरण शुल्क नतिरेका र महासंघको साधारण सभामा सहभागि नभएको भन्दै महासंघले राष्ट्रिय दैनिक पत्रिकामा सूचना प्रकासन गरेर सदस्यता खारेजिको प्रक्रिया अगाडि बढाएको जानकारी गराएको छ ।

३५ दिन भित्र लामो समयसम्म सम्पर्कमा नआउनुको कारण सहितको स्पष्टिकरण र तिर्न बाँकी नविकरण शुल्क सहित उपस्थित नभए स्वतः सदस्यता खोरेजि हुनेगरी सूचना प्रकासित गरेको छ । सदस्य संस्थाले ३५ देखी ६७ हजारसम्म नविकरण शुल्क तिर्न बाँकी रहेको सूचनामा उल्लेख गरिएको छ ।