१० मंसिर, २०८१ सोमबार
11:52:36 AM
२८ फागुन, २०७९
उनले महासंघ भित्र पनि एकता भएमा समस्याको समाधान सहज हुने बताउँदै महासंघको आगामी नेतृत्व सर्वसम्मत हुनुपर्नेमा जोड दिए।
नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले अहिलेको संवेदनशील परिस्थितिमा एकले अर्कोलाई दोषारोपण गर्नुभन्दा सबै मिलेर अर्थतन्त्रमा देखिएको समस्यालाई समाधान गर्नुपर्ने बताएका छन्।
नेपाल उद्योग वाणिज्य संघ लुम्बिनी प्रदेशको पाँचौ प्रदेश सभालाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले भने, ‘अहिले कसैले कसैलाई आरोप लगाउने अवस्था नै छैन। बैंकलाई पनि असजिलो छ। व्यवसायीहरुलाई झन् धेरै असजिलो छ। सरकारको पनि राजश्व उठेको छैन।
नेपाल उद्योग वाणिज्य संघ लुम्बिनी प्रदेशको पाँचौ प्रदेश सभालाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले भने, ‘अहिले कसैले कसैलाई आरोप लगाउने अवस्था नै छैन।
बैंकलाई पनि असजिलो छ। व्यवसायीहरुलाई झन् धेरै असजिलो छ। सरकारको पनि राजश्व उठेको छैन। त्यसैले सबैलाई समस्या परेको छ। सबै मिलेर यसको समाधान निकाल्नुको विकल्प छैन।’
उनले महासंघ भित्र पनि एकता भएमा समस्याको समाधान सहज हुने बताउँदै महासंघको आगामी नेतृत्व सर्वसम्मत हुनुपर्नेमा जोड दिए।