६ बैशाख, २०८१ बिहिबार

07:34:44 AM

https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

भारतबाट कति घटेर आयो पेट्रोलियम पदार्थको मूल्य ?

Nepal Business

४ फागुन, २०७९

आईओसीले नेपाल आयल निगमलाई हरेक १५–१५ दिनमा इन्धनको नयाँ मूल्य सूची पठाउँने गरेको छ ।

भारतबाट कति घटेर आयो पेट्रोलियम पदार्थको मूल्य ?

भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ ।

जस अनुसार पेट्रोल प्रतिलिटर १ रुपैयाँ ९७ पैसा घटेर आएको छ भने डिजेलको मूल्य प्रतिलिटर ६ रुपैयाँ ४० पैसा घटेर आएको निगमले जनाएको छ ।

भारतीय आयल कर्पोरेसन (आईओसी)ले पेट्रोल र डिजेलको मूल्य घटाएर पठाएको हो ।