१६ बैशाख, २०८१ आइतबार

11:20:02 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

ज्योतिप्रकाश पाण्डे नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको सीइओमा पुन: नियुक्त

Nepal Business

३ फागुन, २०७९

प्रमुख कार्यकारी अधिकृतमा पाण्डेलाई मिति २०७९/११/०३ गतेबाट लागू हुने गरी १ कार्यकाल (४ वर्ष ) को लागी पुनः नियुक्त गर्ने निर्णय गरेको बैंकका नायव महाप्रबन्धक बिजेन्द्र सुवालले जानकारी दिए ।

 ज्योतिप्रकाश पाण्डे नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको सीइओमा पुन: नियुक्त

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको प्रमुख कार्यकारी अधिकृतमा पुन: ज्योति प्रकाश पाण्डे नियुक्त भएका छन्।

बैंकले पाण्डेलाई आज फागुन ३ गतेदेखि लागु हुने गरि ४ वर्ष अर्थात् १ कार्यकालको लागि प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरेको हो।

बैंकले पाण्डेलाई आज फागुन ३ गतेदेखि लागु हुने गरि ४ वर्ष अर्थात् १ कार्यकालको लागि प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरेको हो।

बैंकको आज फागुन ३ गते बसेको  संचालक समितिको ५८४ औं बैठकले प्रमुख कार्यकारी अधिकृतमा  पाण्डेलाई मिति २०७९/११/०३ गतेबाट लागू हुने गरी १ कार्यकाल (४ वर्ष ) को लागी पुनः नियुक्त गर्ने निर्णय गरेको बैंकका नायव महाप्रबन्धक बिजेन्द्र सुवालले जानकारी दिए ।