२२ बैशाख, २०८१ शनिबार

10:55:46 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

मौद्रिक नीति समीक्षाको पूर्वसन्ध्यामा राष्ट्र बैंकले किन जारी गर्यो १२६ बुँदे निर्देशन ? (पूर्णपाठसहित)

Nepal Business

२६ माघ, २०७९

राष्ट्र बैंक मौद्रिक नीतिको पूर्वसन्ध्यामा यो निर्देशन जारी गरेको हो

मौद्रिक नीति समीक्षाको पूर्वसन्ध्यामा राष्ट्र बैंकले किन जारी गर्यो १२६ बुँदे निर्देशन ? (पूर्णपाठसहित)

 
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको लागि १२६ बुँदे निर्देशन जारी गरेको छ  । राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले आज बिहिबार उक्त निर्देशन जारी गरेको हो  ।

राष्ट्र बैंकले वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुलाई निर्देशन जारी गरेको हो  । राष्ट्र बैंकले पूर्वाधार विकास बैंकलाई छुट्टै निर्देशन जारी गरेको छ  ।

राष्ट्र बैंकले वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुलाई निर्देशन जारी गरेको हो  । राष्ट्र बैंकले पूर्वाधार विकास बैंकलाई छुट्टै निर्देशन जारी गरेको छ  ।

राष्ट्र बैंक मौद्रिक नीतिको पूर्वसन्ध्यामा यो निर्देशन जारी गरेको हो  । राष्ट्र बैंकले शुक्रबार मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्ने तयारी गरिरहेको छ  ।