८ बैशाख, २०८१ शनिबार

07:39:46 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

यी दुई कम्पनी मर्ज हुँदै

६ असोज, २०७९

यी दुई कम्पनी मर्ज हुँदै

काठमाडौं । दुई सहकारी संस्था मर्ज हुने भएका छन् । झापाको सिम्रिक बचत तथा ऋण सहकारी संस्था र पाँचथरको शुभलक्ष्मी बचत तथा ऋण सहकारी संस्था एक आपसमा गाभिने भएका हुन् ।

संस्थाले सूचना जारी गर्दै दुई सहरकारीहरु प्रचलित सहकारी ऐन, नियमावली निर्देशन तथा गाइडलाइन भित्र रहेर आवश्यक सम्पूर्ण कानुनी प्रक्रिया पुरा गरी एक आपसमा एकिकरण हुन सहमति भई एकिकरणको प्रक्रिया अगाडी बढी रहेको जनाएका छन् ।  मर्जपछि सिम्रिक बचत तथा ऋण सहकारी संस्था नाममा कारोबार सुरु गर्ने सहमति भएको उक्त सूचनामा उल्लेख छ ।