३ जेठ, २०८१ बिहिबार

04:33:54 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

यस्तो छ बिहीबार डलरको भाउ

Nepal Business

६ असोज, २०७९

यस्तो छ बिहीबार डलरको भाउ

काठमाण्डौं । नेपाल राष्ट्र बैंकले भारतीय रुपैयाँ १०० को नेपाली खरिद दर १६० रुपैयाँ र बिक्री दर १६० रुपैयाँ १५ पैसा तोकेको छ । बिहीबार अमेरिकी डलर एकको खरिद दर १२७ रुपैयाँ ६७ पैसा र बिक्री दर १२८ रुपैयाँ २७ पैसा रहेको छ 

यस्तै युरो एकको खरिद दर १२६ रुपैयाँ ७४ पैसा र बिक्री दर १२७ रुपैयाँ ३३ पैसा रहेको छ भने पाउन्ड स्टर्लिङ एकको खरिद दर १४४ रुपैयाँ ८२ पैसा र बिक्री दर १४५ रुपैयाँ ५० पैसा तोकिएको छ । 

राष्ट्र बैंकका अनुसार स्विस फ्रेङ्क एकको खरिद दर १३२ रुपैयाँ ४१ पैसा र बिक्री दर १३३ रुपैयाँ ०३ पैसा रहेको छ । 

यसैगरी अस्ट्रेलियन डलर एकको खरिद दर ८५ रुपैयाँ २३ पैसा र बिक्री दर ८५ रुपैयाँ ६३ पैसा र क्यानेडियन डलर एकको खरिद दर ९५ रुपैयाँ ५२ पैसा रहेको छ भने बिक्री दर ९५ रुपैयाँ ९७ पैसा रहेको छ ।