८ बैशाख, २०८१ शनिबार

08:50:04 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घट्यो

Nepal Business

५ असोज, २०७९

सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घट्यो

काठमाण्डौं । सुनको मूल्य बुधबार घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले घटेको छ । 

छापावाला सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले घटेर ९१ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार छापावाला सुनको मूल्य तोलाको ९१ ह्जार आठ सय रुपैयाँ थियो । 

तेजाबी सुनको मूल्य तोलामा तीन सय रुपैयाँले घटेर ८० हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार तेजाबी सुनको मूल्य तोलाको ९१ हजार तीन सय रुपैयाँ थियो । 

यस्तै चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर एक हजार एक सय ७० रुपैयाँमा कारोबार भइरहेको छ ।