३ जेठ, २०८१ बिहिबार

11:08:16 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

यस्तो छ सोमबार डलरको भाउ (दरसहित)

Nepal Business

३ असोज, २०७९

यस्तो छ सोमबार डलरको भाउ (दरसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज सोमबारका लागि डलरको मूल्य तोकेको छ । बैंकका अनुसार  भारतीय रुपैयाँ १०० को नेपाली खरिद दर १६० रुपैयाँ र बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । 

यस्तै अमेरिकी डलर एकको खरिद दर १२७ रुपैयाँ २९ पैसा र बिक्री दर १२७ रुपैयाँ ८९ पैसा रहेको छ  । 

युरो एकको खरिद दर १२७ रुपैयाँ ५१ पैसा र बिक्री दर १२८ रुपैयाँ ११ पैसा रहेको छ भने पाउन्ड स्टर्लिङ एकको खरिद दर १४५ रुपैयाँ २९ पैसा र बिक्री दर १४५ रुपैयाँ ९७ पैसा, स्विस फ्रेङ्क एकको खरिद दर १३१ रुपैयाँ ९३ पैसा र बिक्री दर १३२ रुपैयाँ ५६ पैसा रहेको छ ।

यस्तै अस्ट्रेलियन डलर एकको खरिद दर ८५ रुपैयाँ ५५ पैसा र बिक्री दर ८५ रुपैयाँ ९५ पैसा, क्यानेडियन डलर एकको खरिद दर ९५ रुपैयाँ ९८ पैसा रहेको छ भने बिक्री दर ९६ रुपैयाँ ४३ पैसा रहेको छ । 

यसैगरी जापानी येन १० को खरिद दर ८ रुपैयाँ ९१ पैसा र बिक्री दर ८ रुपैयाँ ९५ पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ २४ पैसा र बिक्री दर १८ रुपैयाँ ३२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।