६ जेठ, २०८१ आइतबार

04:07:39 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

उच्च प्रतिफलमा लोभिएर गरिने भर्चुअल÷ क्रिप्टोकरेन्सीको कारोबार अवैध

९ माघ, २०७८

उच्च प्रतिफलमा लोभिएर गरिने भर्चुअल÷ क्रिप्टोकरेन्सीको कारोबार अवैध

काठमाण्डौं
नेपाल राष्ट्र बैंकले नेटओर्किङ व्यवसायमा संलग्न रही उच्च प्रतिफलको आशामा गरिने भर्चुअल कारोबारलाई अवैध मानेको छ ।  विभिन्न प्रलोभनको आधारमा नेटओर्किङ कारोबारमा लाग्ने लागाउने दुवै पक्षलाई कानून बमोजिम कारवाही गरिने राष्ट्र बैंकले जनाएको हो । 
गैर कानूनी वित्तिय कारोबारमा संलग्न भै ठगिने र अवैध तरिकाले मुद्रा वाहिरीदै पूँजी पलाएन हुने भएकाले राष्ट्र बैंकलले यि यस्ता कारोबारलाई गैरकानूनी ठहर गर्दै यस्ता कारोबार नगर्न नगराउन आइतबार सूचना जारी गरेको छ ।