६ जेठ, २०८१ आइतबार

12:40:41 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

एनआईसी एशिया बैंकले सार्वजनिक गर्यो नयाँ ब्याजदर, कुन खातामा कति ब्याज ?

३१ भदौ, २०७९

एनआईसी एशिया बैंकले सार्वजनिक गर्यो नयाँ ब्याजदर, कुन खातामा कति ब्याज ?

काठमाडौं । एनआईसी एशिया बैंकले नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले विभिन्न खातामा भोलि (असोज १ गते, शनिबार) बाट लागु हुने गरी नयाँ व्याजदर सार्वजनिक गरेको हो । बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार व्यक्तिगत मुद्दती निक्षेपकर्ताले १२.१३ प्रतिशत ब्याज पाउने भएका छन् ।

बैंकले संस्थागत निक्षेपमा १०.१३ प्रतिशत ब्याज तोकेको छ । विप्रेषण मुद्दती निक्षेपमा १३.१३ प्रतिशत ब्याज पाइने बैंकले जनाएको छ । बचत खातामा न्यूनतम ७.१३ देखि अधिकतम १०.१३ प्रतिशतसम्म ब्याज पाइने  बैंकले जनाएको छ ।