६ जेठ, २०८१ आइतबार

04:03:20 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

कृषि विकास बैंकले सार्वजनि गर्यो नयाँ ब्याजदर, रेमिटान्स मुद्धती निक्षेपमा १३.१३ प्रतिशत ब्याज

३१ भदौ, २०७९

कृषि विकास बैंकले सार्वजनि गर्यो नयाँ ब्याजदर, रेमिटान्स मुद्धती निक्षेपमा १३.१३ प्रतिशत ब्याज

काठमाडौं । कृषि विकास बैंक लिमिटेडले विभिन्न खातामा नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले भोलि (असोज १ गते, शनिबार) देखि लागु हुने गरी विभिन्न खातामा नयाँ व्याजदर सार्वजनिक गरेको हो ।

बैंकले सार्वजनि गरेको नयाँ व्याजदर अनुसार बैंकले बचत खातामा न्यूनतम ७.१३ प्रतिशतदेखि अधिकतम ८.१५ प्रतिशतसम्म ब्याज दिनेछ । मुद्दति निक्षेपको व्याज न्यूनतम १०.१३ प्रतिशत देखि अधिकतम १३.१३ प्रतिशतसम्म तोकिएको बैंकले जनाएको छ । बैंकले रेमिटान्स मुद्धती निक्षेपमा १३.१३ प्रतिशतसम्म ब्याज दिने जनाएको छ ।