१२ मंसिर, २०८१ बुधबार

11:20:44 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

माछापुच्छ्रे बैंकद्वारा नयाँ ब्याजदर सार्वजनिक, कुनमा कति ?

Nepal Business

३१ भदौ, २०७९

माछापुच्छ्रे बैंकद्वारा नयाँ ब्याजदर सार्वजनिक, कुनमा कति ?

काठमाण्डौं । माछापुच्छ्रे बैंकले नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले असोज महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको हो । 

बैंकले  नयाँ ब्याजदर अनुसार व्यक्तिगत मुद्दती निक्षेपमा १२.१३ प्रतिशत पुगेको छ । बैंकमा तीन महिनदेखि १ वर्ष वा सो भन्दा बढी अवधिमा लागि निक्षेपमा पैसा राख्दा १२।१३ प्रतिशत ब्याज पाइने छ।

संस्थागत तर्फ भने १०.१३ प्रतिशत रहेको छ । विप्रेषण मुद्दती निक्षेपमा भने १३.१३ प्रतिशत ब्याज पाइनेछ । बचत तर्फ ७.१३ देखि १०.१३ प्रतिशतसम्म ब्याज पाइने छ ।