८ मंसिर, २०८१ शनिबार
09:58:18 PM
२८ भदौ, २०७९
काठमाण्डौं । नेपाल राष्ट्र बैंकले आज मंगलबारका लागि डलरको मूल्य तोकेको छ ।
राष्ट्र बैंकले तोकेको दर अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकले आजका तोकेको विदेशी मुद्राको विनिमय दर युरो एकको खरिद दर १२८ रुपैयाँ ७७ पैसा र बिक्री दर १२९ रुपैयाँ ३८ पैसा रहेको छ ।
यस्तै आज अमेरिकी डलरको खरिद दर १२६ रुपैयाँ ९४ पैसा र बिक्री दर १२७ रुपैयाँ ५४ पैसा रहेको छ भने बेलायती पाउण्ड एकको खरिद दर १४८ रुपैयाँ २८ पैसा र बिक्री दर १४८ रुपैयाँ ९८ पैसा रहेको छ ।