९ मंसिर, २०८१ आइतबार
12:42:39 AM
२४ भदौ, २०७९
काठमाण्डौं । भारतीय रुपैयाँ एक सयको खरिद दर शुक्रबार १६० रुपैयाँ र बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकले आजको लागि विदेशी मुद्राको विनिमय दर तोके अनुसार अमेरिकी डलर एकको खरिद दर १२७ रुपैयाँ २४ पैसा र बिक्री दर १२७ रुपैयाँ ८४ पैसा रहेको छ ।
यस्तै युरो एकको खरिद दर १२७ रुपैयाँ ३४ पैसा र बिक्री दर १२७ रुपैयाँ ९४ पैसा रहेको छ भने बेलायती पाउण्ड एकको खरिद दर १४६ रुपैयाँ ६६ पैसा र बिक्री दर १४७ रुपैयाँ ३५ पैसा रहेको छ ।
यसैगरी कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ६१ पैसा र बिक्री दर ३४ रुपैयाँ ७८ पैसा रहेको छ ।