९ मंसिर, २०८१ आइतबार

12:52:28 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

गोर्खाज फाइनान्सका अध्यक्ष बुढाथोकीले दिए राजिनामा, नयाँ अध्यक्षमा राई नियुक्त

२३ भदौ, २०७९

गोर्खाज फाइनान्सका अध्यक्ष बुढाथोकीले दिए राजिनामा, नयाँ अध्यक्षमा राई नियुक्त

काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडको अध्यक्षमा डेकिन्द्र कुमार राई नियुक्त हुनुभएको छ । भदौ २१ गतेदेखि लागुहुने गरी उहाँलाई अध्यक्षमा नियुक्त गरिको फाइनान्सले जनाएको छ ।

व्यक्तिगत कारण देखाउँदै फाइनान्सका निवर्तमान अध्यक्ष गौरब बुढाथोकीले राजिनामा दिएपछि सञ्चालक समितीले उहाँको राजिनामा स्विकृत गर्दै राईलाई अध्यक्षमा नियुक्त गरेको हो ।