९ मंसिर, २०८१ आइतबार
12:22:08 AM
२३ भदौ, २०७९
काठमाण्डौं । नेपाल राष्ट्र बैंकले भारतीय रुपैयाँ १०० को खरिद दर १६० रुपैयाँ र बिक्री दर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।
बिहीबार राष्ट्र बैंकले अमेरिकी डलर एकको नेपाली खरिद दर १२७ रुपैयाँ ५५ पैसा र बिक्री दर १२८ रुपैयाँ १५ पैसा रहेको छ ।
यस्तै युरो एकको नेपाली खरिद दर १२६ रुपैयाँ ३५ पैसा र बिक्री दर १२६ रुपैयाँ ९५ पैसा रहेको छ ।